संजिवनीले दाँतको उपचार गर्दा लार्पबाही गरेको स्थानीयको गुनासो

250 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित रहेको संजिवनी स्माईल डेण्टल क्लिनिक प्रा.लिले दाँतको उपचार गर्दा चरम लार्पबाही गरेको पाइएको छ।लालबन्दी नगरपालिका १ का मनिष बस्नेतको दाँतको उपचार गर्दा दाँत मै भाँचिएको सुई छाडेका कारणझन समस्या आएरअन्यन्त्र उपचारका लागि जाँदा संजिवनी दाँतको उपचार गर्दा चरम लार्पबाही गरेको पाइएको हो ।
लालबन्दी नगरपालिका १ स्थित नवलपुर चोकको प्रहरी विटको उत्तर तर्फ रहेको संजिवनी स्माईल डठेण्टल क्लिनिक प्रा.लिले स्थानीयको स्वास्थ्य माथि खेलवाड गरि रहेपनि सरोकारवाला निकाय बेखर देखिएको स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार