333
Shares
सर्लाहीको बागमती नगरपालिका १२ स्थित बागमती माछा पाेखरी(भरत ताल)जाने बाटाेमा कारमा आगलागी भएको छ ।
पुर्व पश्चिम राजमार्गबाट बागमती माछा पाेखरी(भरत ताल) तर्फ जाने बाटाेमा ना ५ च २३३२ नम्बरकाे कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बागमती माछा पाेखरी(भरत ताल) जाने क्रममा बागमती नगरपालिका १२ स्थित बागमती माछा पाेखरी(भरत ताल) नजिकै ना ५ च २३३२ नम्बरकाे कारमा अचानक आगलागी भएको तर मानविय क्षेती नभएको र सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगलागी नियन्त्रणमा लिएका कारण थप क्षेती हुन नपाएको हाे ।