ईट्टा उद्योग व्यवसायी संघ सर्लाहीको अध्यक्षमा यादव सर्वसहमत

262 Shares

ईट्टा उद्योग व्यवसायी संघ सर्लाहीको अध्यक्षमा जग्गनाथ राय यादव सर्वसहमत चयन भएका छन्।शुक्रबार गैरमा भएको १५ औँ वार्षिक साधारण सभा एवम छैठौं जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा उपाअध्यक्ष नागेन्द्र जयसवाल चौधरी,सचिवमा भगवान मैनाली,कोषअध्यक्षमा साहिद रेजा र सह सचिवमा लेकेन्द्र चौधरी सहित सदस्यहरु सर्वसहमत चयन भएका ईट्टा उद्योग व्यवसायी संघ सर्लाहीले जनाएको छ।प्रायःपुरानै पदाधिकारी दोहोरिएका कार्य समितिमा निष्क्रियलाई हटाएर सक्रिय व्यवसायीलाई सामेल गराइ कार्य समिति सर्वसहमत चयन गरिएको संघका सचिव मैनालीले जानकारी दिए । 

सम्बन्धित समाचार