Close This

मङ्गलबारदेखि अत्यावश्यक सेवाबाहेक अन्य गतिविधि बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२६ गते   २८८ पटक हेरिएको

जिल्लाका कोभिड१९ सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि कमलामाई नगरपालिकाले साउन २७ गते मङ्गलबार राती १२ बजेदेखि भदौ गतेसम्म अत्यावश्क सेवाबाहेक अन्य सेवा, यातायात क्रियाकलाप निषेध गर्ने निर्णय गरेको
कमलामाई नगरपालिकाले सोमबार आयोजना गरेको सर्वपक्षीय बैठकले वडा नम्बर स्थित एपोलो हस्पिटललाई आइसोलेसन सेन्टरको रुपमा व्यवस्थापन गर्ने निर्णयसमेत गरेको कमलामाई नगरपालिकाका विज्ञ सल्लाहकार सागरकुमार ढकालका अनुसार, एपोलो हस्पिटललाई आईसोलेसन सेन्टरका रुपमा व्यवस्थापन गर्न लागिएको हो

बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको सव व्यवस्थापनका लागि आवश्यक स्थान छनौट गर्ने सव व्यवस्थापनका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण २० सेट तयारी अवस्थामा राख्ने निर्णय गरेको यस्तै, जिल्लास्तरमा पीसीआर परीक्षण गर्ने ल्याव आइसोलेसन केन्द्र स्थापनाका लागि यस अघि नै भएको निर्णयको समीक्षा गर्ने निर्णयसमेत गरेको जनाइएको

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech