434
Shares
नेपाल फार्मेसी संघ सर्लाहीको अध्यक्षमा सर्लाहीको हरिवन नगरपालिका २ का संजय कुमार सिंहको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको छ ।
नवगठित समितिको उपाअध्यक्षमा अर्चना यादव,महासचिवमा प्रवीण यादव,सचिवमा डा. मधुरेन्द्र सिंह,कोषअध्यक्षमा हिरेन्द्र यादव र सदस्यहरुमा नितेश कुमार राय,मनोज अधिकारी,शिवेन्द्र कुमार शाह,सन्दीप कुमार मण्डल, चन्द्र प्रभा यादव,आदित्य अधिकारी,प्रीति तिवारी र अञ्जना सिंह सदस्यमा चयन भएका छन् ।