294
Shares
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट निवर्तमान उप प्रधान एवम गृह मन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायण काजी श्रेष्ठ(प्रकाश)र निवर्तमान प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मनत्री तथा नेकपा(एमाले)का नेता हरि प्रसाद उप्रेतीले टिकट पाएपछि कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
नेपाल सरकारको निवर्तमान उप प्रधान एवम गृह मन्त्री बनेका श्रेष्ठ र निवर्तमान रक्षा मन्त्री बनेका सोही क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्य उप्रेतीको उम्मेदवारी टुङ्गो लागेसंगै सर्लाही क्षेत्र नम्बर ३ लाई थप रोचक रुपमा हेर्न थालिएको छ ।