बागमती १२ मा अपरिचित पुरुषकाे कंकाल फेला

158 Shares

सर्लाहीकाे बागमती नगरपालिका १२ स्थित रेल्वे ट्रयाक नजिकै बागमती खाेलाकाे किनार नजिकै अपरिचित पुरुषको कंकाल फेला परेको छ ।

IMG-20260429-WA0000.jpg

बागमती नगरपालिकामा कार्यरत कर्मचारी विनोद रेग्मीले प्रहरीलाई जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय हरिवन र ईलाका प्रहरी कार्यालय कर्मैयाकाे संयुक्त प्रहरी टाेलीले उक्त वेवारिसे अवस्थामा फेला परेकाे पुरुषकाे कंकाल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार