उज्यालाे नेपाल पार्टीको प्रथम जिल्ला अधिवेशन उद्घघाटन

203 Shares

उज्यालाे नेपाल पार्टीको सर्लाही जिल्ला समितकाे प्रथम जिल्ला अधिवेशन सर्लाहीकाे लालबन्दीमा सुरु भएको छ । लालबन्दी नगरपालिका ६ स्थित लालबन्दी पार्टी प्यालेसमा पार्टीका केन्द्रीय सदस्य धन बहादुर मिक्चनकाे प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष छत्र बहादुर डुम्जनकाे अध्यक्षतामा प्रथम जिल्ला अधिवेशनकाे उद्घाटन भएको हाे । अधिवेशनमा केन्द्रीय सल्लाहकार नारयण खपाङ्गी, मधेश प्रदेश ईन्चार्ज प्रविन प्रेमी,मधेश प्रदेश सचिव वैध नाथ राय,जिल्ला सचिव राम विनाेद कुशवाहा र सह सचिव सुनिल साह लगायतकाे उपस्थिति रहेकाे छ ।

सम्बन्धित समाचार