सिरहाको कल्याणपुर नगरपालिकाका ३मा उधोग,पर्यटन, वन तथा वातारवरण राज्य मन्त्री सुरेश मण्डलद्वारा वृक्षारोपण कार्यक्रम सम्मपन्न भएको छ।
प्रदेश नम्बर २ का सिरहा उधोग,पर्यटन, वन तथा वातारवरण राज्य मन्त्री मण्डलले कल्याणपुर नगरपालिका १ को संचिरैया,१० को बङ्गठिया र ११ को
ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा नेपालमा पाईने विभिन्न प्रजातिका बिरुवाहरु रोप्नु भएको हो ।
वृक्षारोपण कार्यक्रममा राज्य मन्त्री मण्डलले मानिसहरुले आफुले स्वच्छ वातावरणमा जीवन जीउनका लगि प्रत्येकको घर आँगनमा बृक्षारोपण गर्नुपर्ने बतानु भयो । वृक्षारोपण कार्यक्रममा जनता समाजवादी पार्टीका नेता तथा कर्याकर्ताहरुको उपस्थिती रहेको थियो ।