२० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा बागमतीसंग श्रीसन सागरनाथ २–१ गोलअन्तरले पराजीत

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा सञ्चालन भई रहेको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा बागमती फुटबल क्लव संग श्रीसन सागरनाथ युवा क्लब २–१ गोलअन्तरले पराजीत भएको छ।लालबन्दी नगरपालिका १७ स्थित रहेको महाकाली युवा क्लबको आयोजना तथा जिल्ला फुटबल संघ सर्लाहीको समन्वयमा बिहीबारबाट सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगिताम...

सर्लाहीका विभिन्न स्थानमा सञ्चालित अवैध मदिरा भट्टी,मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित अवैध घरेलु मदिरा, कच्चा पदार्थ तथा भट्टी नष्ट गरेको छ।सर्लाहीको बिष्णु गाउँपालिका र गोडैता नगरपालिकाका विभिन्न स्थानहरुमा सञ्चालित अवैध घरेलु मदिरा,कच्चा पदार्थ तथा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए...

लालबन्दी १७ को प्रिन्स क्रसरलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन,मापदण्डको खिल्ली उडाउँदै सर्लाहीका क्रसर उद्योग

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा विगत १५ वर्षदेखि अवैध रुपमा सञ्चालनमा रहेको प्रिन्स क्रसर उद्योगलाई आवश्यक कार्बाही गर्न नेपाल सरकार गृह मन्त्रालयले परिपत्र गरेको पाइएको छ ।लालबन्दी नगरपालिका १७ स्थित साहेवगन्जको घना बस्तीको वीचमा विगत १५ वर्षदेखि कुनैपनि मापदण्ड पुरा नगरी सञ्चालन भई रहेको प्रिन्स क्रसर उद्योगलाई १५ दिन भित्र कार्बाही गर्न नेपाल...

राजश्व अनुसन्धान कार्यालय पथलैया कमिसन असुलीको अड्डा भएको व्यापारीहरुको गुनासो

राजस्व अनुसन्धान कार्यालय पथलैया बारालाई भन्सार छलीका सामानहरु ओसार पसार गर्ने व्यापारीहरुले चलाउने गरेको पाइएको छ।राजस्व छली नियन्त्रण एवम अनुसन्धान गर्न स्थापित राजस्व अनुसन्धान कार्यालय पथलैया बारालाई नै भन्सार छलीका सामानहरु ओसार पसार गर्ने व्यापारीहरुले आर्थिक चलखेल गरि आफ्नै ईसारामा चलाउने गरेका पाइएको हो ।पर्सा,बारा,रौतहट र सार्लहीका नेपाल भ...

कौडेनाले सञ्चालन गर्यो निःशुल्क औषधी सहितको सामुदायिक अस्पताल,

सर्लाहीको कौडेना गाउँपालिकाले १५ शैयाको सामुदायिक अस्पताल पुर्ण रुपमा सञ्चालनमा ल्याएको छ ।गाउँपालिकाको एक करोड भन्दा बढीको लागतमा कौडेना गाउँपालिका २ स्थित फुलपरासीमा १५ शैयाको सामुदायिक अस्पताल पुर्ण रुपमा सञ्चालनमा ल्याएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार राय यादवले बताए ।गाउँपालिकाबासीलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि मलंगवा जानु पर...

चन्द्रनगरमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा करिब छ सय जनाले लिए लाभ

सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ मा भएको निःशुल्क एक दिने स्वास्थ्य शिविरमा करिब छ सय जनाले लाभ लिएका छन् ।चन्द्रनगर गाउँपालिका ७ स्थित नाडिमन तालको परिसरमा आज(शनिबार) आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय ९० जनाले लाभ लिएका चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक अमृत कुमार चौधरीले जानकारी दिए ।उनका अनुसार चन्द्रनगर गाउँप...

मुख्य समाचार

थप समाचार

समाज

थप समाचार